नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन भएको २ सातापछि बल्ल सिफारिस समिति गठन भएको छ । अब यसले सरकारलाई ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर बल्ल अध्यक्ष छान्नेछ । यसआधारमा अध्यक्ष चयन हुन अझै लामै समय लाग्ने देखिन्छ ।
Somehow I even agree with it, as most who have the authorities will tend to capture the resources as much as they want.
View on r/NepalStock by Crazy_Cable839